Numbers 26:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दान कुलबाट— शूहामको वंश,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानका सन्तान तिनीहरूका वंश-वंशअनुसार: शूहामबाट शूहामीहरूको वंश भयो। दानको कुलका वंशहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, दानका वंशहरू यिनै थिए:
Nepali ERV (पवित्र बाइबल)
दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह