Numbers 26:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आशेर कुलबाट— यिम्‍ना, यिश्‍वी र बरीआका वंशहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशेरका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: यिम्‍नाबाट यिम्‍नीहरूको वंश, यिश्‍वीबाट यिश्‍वीहरूको वंश, बरीआबाट बरीअतीहरूको वंश भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्‍वीबाट यिश्‍वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश;
Nepali ERV (पवित्र बाइबल)
आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,