Numbers 26:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्‍ताली कुलबाट यहसील, गुनी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्‍तालीका सन्‍तान तिनीहरूको वंश-वंशअनुसार: यहसीलबाट यहसीलीहरूको वंश, गुनीबाट गुनीहरूको वंश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यहसेलबाट यहसेलीहरूको वंश; गुनीबाट गुनीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः यहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह