Numbers 26:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबका जेठा छोरा रूबेनको कुलबाट आएका सन्तान— हानोक, पल्लू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका जेठा छोरा रूबेनका सन्तान: हानोकबाट हानोकीहरूको वंश, पल्लुबाट पल्लुईहरूको वंश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्लूबाट पल्लूईहरूको वंश;
Nepali ERV (पवित्र बाइबल)
रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,