Numbers 26:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएली पुरुषहरूको जम्मा सङ्ख्या ६,०१,७३० थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूका पुरुषहरूको जम्मा संख्या ६,०१,७३० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।