Numbers 26:54 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[54-56] चिट्ठा हालेर देश बाँडिदिनू। ठूलो कुललाई ठूलै भाग— सानो कुललाई सानै भाग गरिदिनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो कुललाई ठूलै भूमि र सानो कुललाई सानै भूमि गरी तैंले दिनू। एक-एक कुललाई त्यसका मानिसको संख्याअनुसार अधिकार दिइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।
Nepali ERV (पवित्र बाइबल)
ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।