Numbers 26:56 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूला र सानाका बीचमा अधिकार चिट्ठा हालेर नै बाँड़िओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”