Numbers 26:58 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका सन्‍तानमध्‍ये लिब्‍नी, महली, हेब्रोन, मूशी र कोरहका खलक पर्थे। कहात अम्रामका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीको कुलका वंशहरू यी पनि हुन्‌: लिब्‍नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश, (कहात अम्रामका पुर्खा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए,
Nepali ERV (पवित्र बाइबल)
लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए।