Numbers 26:60 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनका चार भाइ छोराहरू भए— नादाब, अबीहू, एलाजार र ईतामार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नादाब, अबीहू, एलाजार र ईतामार हारूनका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।