Numbers 26:64 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारूनले सीनै पर्वतमा पहिलो जनगणना लिएको बेलामा लेखेका कुनै व्‍यक्तिको नाम यो जनगणनामा आएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यिनीहरूमध्‍ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्‍थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।