Numbers 26:65 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै उजाड-स्थानमा मर्नेछन् भनी परमप्रभुले भन्नुभएको थियो अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशू छोडी अरू सबै त्यहाँ मरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने “तिनीहरू उजाड़-स्थानमा नै मर्नेछन्” भनी परमप्रभुले भन्नुभएको थियो। यपुन्नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्येको एउटै मानिस पनि जीवित थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्नुभएको थियो: तिनीहरू निश्चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।