Numbers 27:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु परमेश्वर, सारा प्राणीका मूल! म बिन्ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्ने एउटा मानिस नियुक्त गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सारा मानव-जातिका आत्माका परमप्रभु परमेश्वरबाट नै यस समुदायमाथि एक जना मानिस नियुक्त होस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।