Numbers 27:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो अधिकारको केही भाग त्‍यसलाई सुम्‍पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले त्‍यसलाई तेरो अख्‍तियारबाट केही दे, र सारा इस्राएली समुदायले त्‍यसको हुकुम पालन गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।