Numbers 27:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञाअनुसार मोशाले आफ्‍ना हात यहोशूको शिरमा राखे र तिनलाई आफ्‍नो उत्तराधिकारी र इस्राएलीहरूको अगुवा हो भनी घोषणा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएझैँ तिनले आफ्‍नो हात उनीमाथि राखे र उनलाई आफ्‍नो कामको दायित्‍व सुम्‍पे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।