Numbers 27:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”