Numbers 28:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दैनिक बलि र मद्यबलिबाहेक यो होमबलि हरेक विश्रामको दिन चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नित्यको होमबलि र त्यसको अर्घ-बलिबाहेक हरेक शबाथको होमबलि यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो।
Nepali ERV (पवित्र बाइबल)
नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।” मासिक बैठक