Numbers 28:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको पिठो यस रीतिले चढाउनू— हरेक साँढेसित तीन किलोग्राम पिठो, साँढ-भेडासित दुई किलोग्राम
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति, भेड़ासित तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्‍नबलिको निम्‍ति,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ;
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र