Numbers 28:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हरेक भेडाको पाठोसित एक किलोग्राम पिठो। यी अन्‍नबलिहरू होमबलि हुन्, जसका बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हरेक थुमासित अन्‍नबलिको निम्‍ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढ़ाउनू। यो परमप्रभुको निम्‍ति मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलिको लागि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्‍नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्‍नादार आगोद्वारा चढाइने अन्‍नबलि हो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।