Numbers 28:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पन्‍ध्रौँ दिनमा एउटा धार्मिक चाड सुरु गरिनुपर्छ, जुन सात दिनसम्‍म चल्‍नेछ। ती दिनमा बिनाखमिरको रोटी मात्र खानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस महिनाको पन्‍ध्रौँ दिनमा एउटा उत्‍सव होस्‌। त्‍यस उत्‍सवमा सात दिनसम्‍म अखमिरी रोटी खानुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू।
Nepali ERV (पवित्र बाइबल)
त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।