Numbers 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ बिहान चढाउने होमबलिबाहेक यी कुराहरू चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योचाहिँ बिहानको नित्यको होमबलिबाहेक चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।