Numbers 28:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै प्रकारले सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। यो सधैँ चढाउने होमबलि र मद्यबलिबाहेक छुट्टै चढाउनू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यही किसिमले तिमीहरूले सात दिनसम्‍मै परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने बलिहरूको भोजन प्रतिदिन चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अर्घ-बलिबाहेक चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।