Numbers 28:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिन फेरि आराधनाको निम्ति भेला हुनू, त्यो दिन केही काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्, र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।”
Nepali ERV (पवित्र बाइबल)
“सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।