Numbers 28:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई चढाउनुपर्ने आगोद्वारा चढाउने अन्नबलिहरू यी नै हुन्: दिन-दिनको होमबलिको निम्ति दुईवटा एकवर्षे निष्खोट थुमाहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तिनीहरूलाई यसो भन्: ‘तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाउने बलि यही हो: दुई वटा एक वर्षे निष्खोट थुमाहरू नित्यको होमबलिको निम्ति दिनहुँ चढ़ाउनू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।