Numbers 28:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिन-दिनको होमबलि र अन्‍नबलिबाहेक छुट्टै यी बलिहरू र मद्यबलि चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्‍खोट हुनुपर्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।