Numbers 28:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्नबलि पनि चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्नबलिको निम्ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”