Numbers 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो दैनिक चढाइने र आगोले पूरा भस्‍म गर्नुपर्ने बलि हो, जो पहिलोपल्‍ट सीनै पर्वतमा आगोद्वारा चढाइने अन्‍नबलिका रूपमा चढाइएको थियो र जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो निरन्‍तरको होमबलि आगोद्वारा चढ़ाइएको परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई सीनै पर्वतमा ठहराइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।