Numbers 28:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो पाठोसित एक लिटर दाखमद्य मद्यबलिका रूपमा वेदीमा खन्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको अर्घ-बलिचाहिँ एउटा थुमाको निम्ति एक लिटर मद्य होस्। त्यो अर्घ-बलि पवित्रस्थानमा परमप्रभुको निम्ति चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू।
Nepali ERV (पवित्र बाइबल)
एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।