Numbers 28:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्खोट थुमा चढाउनू र साथै जैतुनको तेल मिसाएका दुई किलोग्राम पिठोको अन्नबलि र मद्यबलि चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘शबाथमा दुई वटा एक वर्षे निष्खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति र त्यसको अर्घ-बलिसमेत चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्नबलि भेटी चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
“विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।