Numbers 29:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नलाई चढाएको बोको र दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिसित अर्को एउटा बोको पनि पापबलिका रूपमा चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ प्रायश्‍चितको पापबलि र नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।