Numbers 29:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ महिनाको पन्‍ध्रौं दिनमा आराधनाको निम्‍ति एक साथ भेला हुनू। सात दिनसम्‍म यो चाड परमप्रभुको आदरको लागि मनाउनू र केही काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्‍ति सात दिनसम्‍म चाड़ मान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।