Numbers 29:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] एउटा निष्‍खोट साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्‍नाले उहाँलाई खुसी पार्नेछ। जैतुनको तेल मिसाएको ठीक प्रकारको अन्‍नबलि साँढेसित तीन किलोग्रामको पिठो साँढ-भेडासित दुई किलोग्रामको पीठो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।