Numbers 29:22 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।