Numbers 29:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबलिको निम्‍ति एउटा बोको पनि चढाएर मानिसहरूको शुद्धीकरणको विधि पूरा गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै तिमीहरूको प्रायश्‍चित गर्नलाई पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।