Numbers 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूको जिम्मेवारीमा हारून र त्यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्यो काम गर्न खोज्यो भने त्यो मर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले हारून र त्यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्। तिनीहरूबाहेक अन्य कोही पवित्रस्थानको नजिक आए त्यो मानिस मारिओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
“हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”