Numbers 3:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] सीनैको उजाड-स्थानमा परमप्रभुले एक महिना वा त्योभन्दा धेरै उमेर भएका सबै लेवी पुरुषहरूलाई परिवार र गोत्रअनुसार गन्ती गरी लेख्नू भनी मोशालाई आज्ञा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशालाई भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सीनैको उजाडस्थानमा मोशालाई भन्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,