Numbers 3:15 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेवीहरूलाई आ-आफ्ना परिवार र वंश गरी गन्ती गर्। एक महिना र त्यसदेखि बढ़ी उमेरको हरेक पुरुष तैंले गन्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेवीहरूलाई तिनीहरूका परिवार र वंशअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूलाई गन्ती गर्।”
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”