Numbers 3:20 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्ना परिवारअनुसार यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीको वंशकाहरू: महली र मूशी। लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।