Numbers 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका गोत्रमा लिब्नी र शिमीका परिवारहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनबाट लिब्नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।