Numbers 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका सबै पुरुषहरूको सङ्ख्या ७,५०० थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो।
Nepali ERV (पवित्र बाइबल)
एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।