Numbers 3:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो गोत्र पवित्र पाल पछाडि पश्चिमपट्टि बस्नुपर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका वंशहरूले आफ्ना पाल पवित्र वासस्थानको पछि पश्चिमपट्टि टाँग्नुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनी वंशकाहरूले पश्चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।