Numbers 3:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका गोत्रमा अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीका परिवारहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए।
Nepali ERV (पवित्र बाइबल)
अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।