Numbers 3:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारीका गोत्रमा महली र मूशीका परिवारहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए।
Nepali ERV (पवित्र बाइबल)
महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,