Numbers 3:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोत्रका एक महिना वा त्‍योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्‍ख्‍या ६,२०० थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक महिना र त्‍यसभन्‍दा उँभोका पुरुषहरूको गन्‍तीअनुसार ती ६,२०० थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो।
Nepali ERV (पवित्र बाइबल)
यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।