Numbers 3:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो गोत्र पवित्र पालको उत्तरपट्टि गोत्रका मुखिया अबीहेलका छोरा सूरीएलका साथमा बस्‍नुपर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्‍थानको उत्तरपट्टि पाल टाँग्‍नुपर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।