Numbers 3:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालका चौकोस, त्यसका डन्डा, खम्बा र आधारहरू र सर-सामानहरू तिनीहरूका जिम्मामा दिइएका थिए। यी कुराहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीहरूलाई पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू,
Nepali ERV (पवित्र बाइबल)
मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।