Numbers 3:41 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्‍तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्‍तु ले। म परमप्रभु हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।”
Nepali ERV (पवित्र बाइबल)
विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीकहरूकै पहिलो पशुधन लिन्छु।”