Numbers 3:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक महिना वा त्‍योभन्दा धेरै उमेरका जेठा छोराहरूको नाम लेखे। तिनीहरू जम्‍मा २२,२७३ जना थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्‍मै संख्‍या २२,२७३ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।