Numbers 3:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब इस्राएलीका जेठा छोराहरूको सट्टामा लेवीहरूलाई अनि इस्राएलीहरूका पहिला जन्मेका बाछाहरूका सट्टामा लेवीहरूका गाई-वस्तुलाई अर्पण गर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्तुहरूका सट्टा लेवीहरूका गाईबस्तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।