Numbers 3:48 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्यो धन हारून र त्यसका छोराहरूलाई दिनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्यसका छोराहरूलाई दिनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।”
Nepali ERV (पवित्र बाइबल)
त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।’”