Numbers 3:50 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र १,३६५ वटा चाँदीका टुक्रा लिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्‍मा गरे, जो पवित्रस्‍थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले।
Nepali ERV (पवित्र बाइबल)
उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।